प्याराग्लाईडिङ दुर्घटनामा हुँदा फेरि एक जनाको मृत्यु

कास्की–पोखरा महानरपालिका–१८ सराङकोटस्थित ब्लु स्काई कम्पनीको प्याराग्लाईडिङ मंगलबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका स्लो पाईलट रसियन नागरिक ४५ वर्षीय डेमिटभिल स्टेपानिसिनको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।